पोखरा म्याराथनको उपाधि भूमिराजलाई

पोखरा । सपल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । उनले निर्धारित दूरी २ घन्टा ३६ मिनेट ४२ सेकेण्डमा पूरा गरेका हुन् । आर्मीका हरिकुमार रिमाल दोस्रो भए । उनले निर्धारित दूरी २ घन्टा ३८ मिनेट ४६ सेकेण्डमा पूरा गरेका थिए । २ घन्टा ३९ मिनेट ४२ सेकेण्डमा दौड पूरा गरेका … Continue reading पोखरा म्याराथनको उपाधि भूमिराजलाई